गलकोट नगरपालिकाको जग्गा वर्गीकरणको सिफारिस प्रक्रिया
- सबै भन्दा पहिला https://dineshbaburoka.com.np/index2121.html खोल्नुहोस् वा ब्राउजरमा dineshbaburoka.com.np सर्च गर्नुहोस्।
- "जग्गा वर्गीकरणको सिफारिस गर्नुहोस!" भन्ने विकल्पमा क्लिक गर्नुहोस्।
- पत्रमा आवश्यक विवरण निर्माणका लागि थप्नुहोस्।
- सबै विवरण भरेर "Add Data" बटनमा क्लिक गर्नुहोस्।
- सबै विवरण सफलतापूर्वक भरेपछि देखाइएको जानकारी पुष्टि गर्नुहोस्।
- जग्गाधनी प्रमाण पुर्जामा भएको विवरण अनुसार खोजी गर्नका लागि आवश्यक जानकारी भरेर "Search" बटन क्लिक गर्नुहोस्।
- देखाइएको Data मा "Action" स्तम्भमा रहेको "Add" मा क्लिक गर्नुहोस्। जुन-कित्ताको सिफारिस गर्नुपर्ने हो, खोजेर थप्दै जानुहोस्।
- अन्त्यमा Ctrl + P थिच्नुहोस्, A4 पेपर छनौट गरी Scale मिलाउनुहोस्।
- तपाईंले सही जानकारी भरेको सुनिश्चित गरेपछि "Print" बटन क्लिक गरी सिफारिस प्रिन्ट गर्नुहोस्।