0%

Plotting coordinates…

गलकोट नगरपालिका · N28.25° E83.24°

Dinesh Babu Roka

नमस्ते! म दिनेश। विगत लामो समयदेखि गलकोट नगरपालिकामा नापी प्राविधिक (Surveyor) को रूपमा कार्यरत छु। जग्गाको डिजिटल नक्सांकन, भूउपयोग वर्गीकरण, नक्सा पास र जग्गा सम्बन्धी स्थानीय सरकारी प्रशासनिक कार्यहरूमा यहाँहरूलाई सहजीकरण गर्दै आएको छु।

Profile Picture of Dinesh Babu Roka

Dinesh Babu Roka

Surveyor · Galkot Municipality

0

कार्य अनुभव

0

सफल आयोजना

गलकोट

स्थानीय सेवा

जग्गा मापन GIS म्यापिङ क्षेत्रफल हिसाब वर्गीकरण सिफारिस सम्पत्तिकर हिसाब नागरिक बडापत्र जग्गा मापन GIS म्यापिङ क्षेत्रफल हिसाब वर्गीकरण सिफारिस सम्पत्तिकर हिसाब नागरिक बडापत्र
Land Surveying Equipment and Fieldwork

जग्गा मापन तथा नक्सांकन

आधुनिक प्रविधि मार्फत भरपर्दो नापी सेवा

Property Valuation Document Processing

सम्पत्ति तथा जग्गा मूल्याङ्कन

नियमसम्मत र पारदर्शी सरकारी प्राविधिक प्रतिवेदन

Digital Mapping System Interface

डिजिटल म्यापिङ प्रणाली

भौगोलिक सूचना प्रणाली (GIS) मार्फत जग्गा व्यवस्थापन

FIELD LOG · सेवाहरू

डिजिटल तथा भूमिसम्बन्धी सेवाहरू

डिजिटल नागरिक बडापत्र

नगरपालिकाबाट प्रदान गरिने सेवा, लाग्ने दस्तुर र आवश्यक कागजातहरूको विस्तृत विवरण।

सेवा हेर्नुहोस् →

जग्गा वर्गीकरण

तपाईंको जग्गा कुन क्षेत्रमा पर्छ? गलकोट नगरपालिकाको आधिकारिक भूउपयोग वर्गीकरण सहजै बुझ्नुहोस्।

सेवा हेर्नुहोस् →

जग्गा अवस्थिति (Location)

गुगल म्याप वा स्याटेलाइटमा आफ्नो जग्गाको वास्तविक अवस्थिति र सिमाना पत्ता लगाउनुहोस्।

सेवा हेर्नुहोस् →

सम्पत्तिकर हिसाब

जग्गा तथा घरको सरकारी मूल्याङ्कन र बुझाउनुपर्ने सम्पत्तिकर सजिलै गणना गर्नुहोस्।

सेवा हेर्नुहोस् →

क्षेत्रफल हिसाब

जग्गाको क्षेत्रफल (रोपनी-आना वा बिघा-कठ्ठा) लाई वर्गफिट वा वर्गमिटरमा तत्काल रूपान्तरण गर्नुहोस्।

सेवा हेर्नुहोस् →

वर्गीकरण सिफारिस

मालपोत तथा नापी प्रयोजनका लागि आवश्यक पर्ने भूउपयोग वर्गीकरण सिफारिसको ढाँचा र प्रक्रिया।

सेवा हेर्नुहोस् →

परिचय पत्र व्यवस्थापन

नगरपालिकाका कर्मचारीहरूका लागि डिजिटल र आधुनिक परिचय पत्र निर्माण प्रणाली।

सेवा हेर्नुहोस् →

नक्सा शाखा (Map Branch)

नयाँ भवन निर्माण वा इजाजतका लागि नक्सा पास प्रक्रिया र मापदण्ड सम्बन्धी जानकारी।

सेवा हेर्नुहोस् →

कार्य सम्पादन जमानत गणना

सार्वजनिक खरिद तथा ठेक्कापट्टा कार्यका लागि आवश्यक पर्ने पर्फर्मेन्स सेक्युरिटीको हिसाब गर्ने प्रणाली।

सेवा हेर्नुहोस् →
FIELD TOOL · क्षेत्रफल क्यालकुलेटर

रोपनी-आना ⇄ वर्गफिट रूपान्तरण उपकरण

नेपालको परम्परागत जग्गा नाप एकाइलाई अन्तर्राष्ट्रिय एकाइमा तत्काल रूपान्तरण गर्नुहोस्।

—

वर्ग फिट (Sq.ft)

—

वर्ग मिटर (Sq.m)

—

दशमलव आना

—

वर्ग फिट (Sq.ft)

—

वर्ग मिटर (Sq.m)

—

दशमलव बिघा

मापदण्ड: १ रोपनी = १६ आना = ६४ पैसा = २५६ दाम = ५४७६ वर्ग फिट। १ बिघा = २० कठ्ठा = ४०० धुर = ७२९०० वर्ग फिट।

VISUAL TOUR

परिचय भिडियो

कार्य विवरण

कार्य अनुभव

सर्भेयर (Surveyor) — गलकोट नगरपालिका

२०७६-११-२८ — हालसम्म कार्यरत

नगरपालिका अन्तर्गतका जग्गा नापजाँच, जीआईएस (GIS) म्यापिङ, जग्गाको भूउपयोग वर्गीकरण, सरकारी तथा सार्वजनिक जग्गा संरक्षण र प्राविधिक प्रशासनिक कामहरूमा पूर्ण जिम्मेवारीका साथ कार्य सम्पादन गर्दै आएको।

सम्पर्क माध्यम

सम्पर्क गर्नुहोस्

सन्देश छोड्नुहोस्

कार्यालय जानकारी

गलकोट नगरपालिका, बागलुङ
+9779857626542
[email protected]

गलकोट नगरपालिका, बागलुङ

गुगल म्यापमा हेर्नुहोस् →