Dinesh Babu Roka

Dinesh Babu Roka

Professional Surveyor & Consultant — Galkot Municipality

तपाईंको जग्गा — सही मूल्य र सही सल्लाह

म विशेषज्ञ सर्वेयर हुँ — जग्गा वर्गीकरण, मापन, सम्पत्तिकर बक्यौता निर्धारण र परियोजना म्यापिङमा वर्षौको अनुभव।

slider1 slider2 slider3 slider3 slider3 slider3 slider3 slider3

जग्गा वर्गीकरणको विवरण

गलकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गलकोट, बागलुङको भूउयोग परिषद्बाट स्वीकृत भएको जग्गा वर्गीकरणको विवरण हेर्न।

जग्गा अवस्थिति

यस गलकोट नगरपालिका क्षेत्रभित्र रहेका जग्गाहरुको Location हेर्न।

सम्पत्तिकरको बक्यौता निर्धारण

यस गलकोट नगरपालिकाको आ.व. २०८१/०८२ र २०८१/०८२ भन्दा पहिले यस पालिको भित्रको सम्पत्तिकरको हिसाब गर्न(यस पालिकाको आर्थिक ऐन अनुसार)।

अफिस

विविध सेवाका लागि मात्र।

क्षेत्रफल हिसाब

हातमा लम्बाई चौडाई प्राप्त भएको खण्डमा भवनको क्षेत्रफल वर्गमिटर र वर्गफिटमा हिसाब गर्न।

वर्गीकरण सिफारिस

गलकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गलकोट, बागलुङको भूउयोग परिषद्बाट स्वीकृत भएको जग्गा वर्गीकरणको विवरण अनुसार मालपोत कार्यालय बागलुङलाई सिफारिस गर्न।

ID Card

गलकोट नगरपालिकामा कार्यरत कर्मचारीको परिचय-पत्र जारी गर्न।

परिचय भिडियो

  भिडियो डाउनलोड गर्नुहोस्

Work Experience & Recent Projects

S.N Company Start End Position
1 Galkot Municipality 2076-11-28 - Surveyor

सम्पर्क

दुरभाष: +9779857626542
इमेल: [email protected]

Office

ठेगाना: Galkot Municipality, Baglung