गलकोट नगरपालिकाको जग्गा वर्गीकरणको सिफारिस प्रक्रिया

  1. सबै भन्दा पहिला https://dineshbaburoka.com.np/index2121.html खोल्नुहोस् वा ब्राउजरमा dineshbaburoka.com.np सर्च गर्नुहोस्।
  2. "जग्गा वर्गीकरणको सिफारिस गर्नुहोस!" भन्ने विकल्पमा क्लिक गर्नुहोस्।
  3. पत्रमा आवश्यक विवरण निर्माणका लागि थप्नुहोस्।
  4. सबै विवरण भरेर "Add Data" बटनमा क्लिक गर्नुहोस्।
  5. सबै विवरण सफलतापूर्वक भरेपछि देखाइएको जानकारी पुष्टि गर्नुहोस्।
  6. जग्गाधनी प्रमाण पुर्जामा भएको विवरण अनुसार खोजी गर्नका लागि आवश्यक जानकारी भरेर "Search" बटन क्लिक गर्नुहोस्।
  7. देखाइएको Data मा "Action" स्तम्भमा रहेको "Add" मा क्लिक गर्नुहोस्। जुन-कित्ताको सिफारिस गर्नुपर्ने हो, खोजेर थप्दै जानुहोस्।
  8. अन्त्यमा Ctrl + P थिच्नुहोस्, A4 पेपर छनौट गरी Scale मिलाउनुहोस्।
  9. तपाईंले सही जानकारी भरेको सुनिश्चित गरेपछि "Print" बटन क्लिक गरी सिफारिस प्रिन्ट गर्नुहोस्।